सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एस्बीआई बैंकबीच सम्झौता, सहज र सुरक्षित तरिकाले भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एस्बीआई बैंकबीच सम्झौता, सहज र सुरक्षित तरिकाले भुक्तानी गर्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस्बीआई बैंक बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस्बीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नेपाल एस्बीआई बैंकको रेमिटान्स सिस्टम बाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एस्बीआई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ।

Read More
  • MBL - below news