इन्टरनेट ब्यान्डविथ आयातको शुल्क भुक्तानी गर्ने बाटो खुल्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्टरनेट ब्यान्डविथ आयातको शुल्क भुक्तानी गर्ने बाटो खुल्यो

२० वैशाख, काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानीका लागि डलरको सटही सुविधा दिने भएको छ । योसँगै इन्टरनेट सेवा प्रदायकहरुले घोषणा गरेअनुसार आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् ।

सरकारले बेरुजुको कारण देखाएर सटही सुविधा रोक्दा नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी दिएका थिए । त्यसैका आधारमा इन्टरनेट सेवा प्रदायकले पनि सेवा रोक्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए ।

Read More
  • MBL - below news