आज सेयर बचाए सगरमाथा इन्स्याेरेन्सको २०% बोनस पक्का


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज सेयर बचाए सगरमाथा इन्स्याेरेन्सको २०% बोनस पक्का

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडको २१.०५२% लाभांश सुरक्षित गर्ने बिहीबार (वैशाख १५ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्नो पच्चीसाैँ वार्षिक साधारण सभा वैशाख २८ गते, बुधबार, लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १०:३० बजे बोलाएको छ।  

सभामा कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Read More
  • MBL - below news