डिजास्टर रिकभरी सेन्टरमा पूर्वाधारको अभाव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजास्टर रिकभरी सेन्टरमा पूर्वाधारको अभाव

काठमाडौँ, वैशाख १४ गते । हेटौँडामा स्थापना भएको डिजास्टर रिकभरी केन्द्र चार वर्ष पुग्नै लाग्दा डाटा ब्याकअपका लागि पूर्वाधारमा कमी हुँदा समस्या निम्तिएको छ । सूचना प्रविधि केन्द्रमा कुनै समस्या आए तत्काल डाटालाई अनलाइन रिकभरी गर्न कठिनाइ भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयका डाटाहरुको केन्द्रीय भण्डारको रुपमा रहेको सूचना प्रविधि केन्द्रमा समस्या आउँदा तत्काल डाटा रिकभरी गर्न समस्या भएका कारण कार्यालयका काम समेत प्रभावित हुने गरेका छन् ।

निर्माण सकेर २०७५ साल साउनदेखि सञ्चालनमा आएको उक्त सेन्टरले काठमाडौंमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रुपमा काम गरिरहेकोे छ । कम मात्रामा ब्याकअप स्पेस भएका कारण उक्त केन्द्रबाट सोचेअनुरुपको सेवा प्रदान गर्न नसकिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त कार्यकारी निर्देशक सफल श्रेष्ठ बताउनुहुन्छ  ।

Read More
  • MBL - below news