महालक्ष्मी बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

काठमाडौं : महालक्ष्मी विकास बैंकले रोड डिभाइडर हस्तान्तरण गरेको छ। महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ। 

 

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

Read More
  • MBL - below news