साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’

रोइरहेको दूधे उमेरको शिशु डिजिटल स्क्रिन (मोबाइल, ट्याब्लेट, ल्यापटप, टिभी) देखाउँदा शान्त हुन्छ। कुनै बालबालिकालाई खाना खुवाउन पनि डिजिटल स्क्रिन दिएर फकाउनुपर्छ। यो दृष्टान्तले अक्षर नचिन्दै डिजिटल ‘स्क्रिन’ चिन्ने पुस्ता उत्पादन भइरहेको कुरा जनाउँछ। सूचना, प्रविधिमा आएको अभूतपूर्व विकासले यो कुरालाई सम्भव बनाएको छ।

यसरी शिशु अवस्थामै डिजिटल स्क्रिनको लत बसेको शिशु वृद्धि र विकासक्रमसँगै डिजिटल दुनियाँमा आफूलाई स्थापित गर्दैै जान्छ। विकसित भइरहेको नवीन पुस्ताको तथ्य यही हो।

यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा अब्बल रूपमा तयार गर्दै लगेको छ।

Read More
  • MBL - below news