प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

वैशाख , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२७ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ । प्रभु सेलेक्ट फण्ड,सन्राइज ब्लूचिप फण्ड,कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको २ लाख ३५ हजार २५ इकाई खरीद माग रहेको छ । त्यसैगरी सन्राइज ब्लूचिप फण्डको २ लाख २२ हजार २ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख १ हजार इकाई,लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ९ सय इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ५५ हजार ९० इकाई खरीद माग रहेको हो ।

Read More
  • MBL - below news