‘खल्ती’ र स्वास्थ्य बीमा बोर्ड बीच स्वास्थ्य बीमा प्रिमियम भुक्तानीको डिजिटलाइजेशनका लागि साझेदारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘खल्ती’ र स्वास्थ्य बीमा बोर्ड बीच स्वास्थ्य बीमा प्रिमियम भुक्तानीको डिजिटलाइजेशनका लागि साझेदारी

काठमाडौँ । खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्। स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो जस अन्तर्गत जो कोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। स्वास्थ्य बिमा भुक्तानीमा थप सहजता ल्याउनका लागि ‘खल्ती’ ले प्रयोगकर्ताका लागि यो सेवा ल्याएको त्यसैले स्वास्थ्य बीमा बोर्डको सेवा लिएका व्यक्तिले ले ‘खल्ती’ बाट समयमै प्रिमियम तिर्न सक्नेछन्।

Read More
  • MBL - below news