६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ

काठमाडौँ — पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले २२ बर्षिय अनुप मिश्र, २४ बर्षिय दिपेश थापा र २७ बर्षिय राहुल चचानलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ । ...

Read More
  • MBL - below news