काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कंम्पनि लिमिटेडबाट एजेन्सी मैनेजर पदको लागि अभिकर्ताले लिइएको लक्ष्य हासिल गर्दै २०७८ चैत्र महिनामा नेपाल लाइफ, कोटेश्वरबाट ३ जना एजेन्सी मैनेजर नियुक्त हुनु भएको छ ।
नियुक्त भएका मध्य सरिता अधिकारी, प्रविण बस्नेत र रामउदेश रायलाई नेपाल लाइफ, कोटेश्वर परिवार तथा शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरको तर्फबाट विशेष शुभकामना व्यक्त गर्दै बधाई दिइएका छन् ।
शाखा प्रमुखबाट नया नियुक्त भएका एजेन्सी मेनेजरहरुलाई जीवन बीमा प्रति नेपाली जनताहरुलाई जनचेतना मूलक ज्ञान र सकारात्मक संदेश दिन हुन अनुरोध गरेका छन ।








