क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।
सुरुमा एक हप्ताका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रतिकारोबार २०० र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५०० सम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना १ वैशाखदेखि लागु भएको बैंकले जनाएको छ । ....

Read More
  • MBL - below news