नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं  : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकरण गरिएको  हो ।

Read More
  • MBL - below news