रवि लामिछानेलाई बनायो कामना सेवा विकास बैंकले ब्राण्ड एम्बास्डर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रवि लामिछानेलाई बनायो कामना सेवा विकास बैंकले ब्राण्ड एम्बास्डर

 

कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार राजधानीमा आयोजित  एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  

सो क्रममा  लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने कार्यको लागि छुट्टाउने घोषणा गरे । यसैगरी बैंकले पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।

Read More
  • MBL - below news