उपकार लघुवित्त आइपीओ अपडेट-अहिलेसम्म माग भन्दा ८४.३४ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उपकार लघुवित्त आइपीओ अपडेट-अहिलेसम्म माग भन्दा ८४.३४ गुणा बढी आवेदन

काठमाडौं : उपकार लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (चैत २८ गते) बिहान १०ः१० बजेसम्ममा १६ लाख २९ हजार ७६९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८४.३४ गुणा बढी आवेदन हो । कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यो मध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । 

Read More
  • MBL - below news