महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौँ / “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका – ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । 


आज चैत्र २५ गते शुक्रबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक श्री राहुल अग्रवालज्यू र पुर्व गृह राज्य मन्त्रि  देवेन्द्र राज कंडेल गरेका हुन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

Read More
  • MBL - below news