महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले एक डेन्टलमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंकले काठमाडौंको धुम्बाराहीमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिसंग सम्झौता गरेको छ ।  

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

Read More
  • MBL - below news