काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
संघइले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका हुन् । अध्यक्ष संघइले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।








