श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । 

कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।

श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।

Read More
  • MBL - below news