कामना सेवा विकास बैंकको १४ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको १४ हजारभन्दा बढी कित्ता शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १४ हजार १२ कित्ता संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले सदस्य दिपकलाल बाटाजुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुबाट खरीदका लागि आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
 

Read More
  • MBL - below news