सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा यी होटलमा पाइन्छ विशेष छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा यी होटलमा पाइन्छ विशेष छुट

सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिनेसम्बन्धमा सम्झौता गरेको छ।

सम्झौतासँगै अब ग्राहकहरूले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो ई-बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन्। यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरूमा पनि विशेष  छुट उपलब्ध हुनेछन्।

Read More
  • MBL - below news