सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २२ लाख ९५ हजार २ सय ५४ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।








