सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले ग्लोबल मनी विक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले नमोबुद्व नगरपालिका–१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।  

सो कार्यक्रममार्फत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी दिइएको जारी विज्ञप्तिमा उल्लेख छ। 

Read More
  • MBL - below news