उपकार लघुवित्तले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डबाट अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उपकार लघुवित्तले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डबाट अनुमति

चैत १०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई रू. २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनको लागि चैत ७ गते अनुमति दिएको हो । 

यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । 

Read More
  • MBL - below news