क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल कारोबार गर्न क्युआर कोडको प्रयोग उल्लेख्य मात्रामा प्रयोग भइरहेको छ । पसल पसलमा क्युआर कोड भेटिन्छन् । 

क्युआर कोड प्रयोग गर्न पनि सजिलो छ । मोबाइलबाट स्क्यान गरेकै भरमा बिना झन्झट भुक्तानी गर्न वा कुनै पनि जानकारी पाउन सकिन्छ । यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेका हुन्छन् ।

कुनै उत्पादनको बाहिरी खोलमा पनि प्रडक्टको थप जानकारी दिन क्युआर कोड राखिएको हुन्छ । त्यस्तै  एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणका लागि पनि क्युआर कोड  प्रयोग गरिन्छ ।

हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ । ...

Read More
  • MBL - below news