बिटकोइन व्यापारः यूकेमा सञ्चालित सबै क्रिप्टोकरेन्सी एटीएम अवैध, बन्द गर्न आदेश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिटकोइन व्यापारः यूकेमा सञ्चालित सबै क्रिप्टोकरेन्सी एटीएम अवैध, बन्द गर्न आदेश

यूकेमा क्रिप्टोकरेन्सीका सबै एटीएमहरू अवैध रूपमा सञ्चालन भएको निष्कर्ष निकाल्दै एउटा सरकारी निकायले तिनलाई बन्द गर्न आदेश दिएको छ।

क्रिप्टो-एटीएमहरू पनि अरू एटीएमजस्तै देखिन्छन्। यद्यपि तिनबाट मानिसहरूले आफ्नो ब्याङ्कका कार्ड प्रयोग गरेर बिककोइनजस्ता क्रिप्टोकरेन्सी किन्न सक्छन्।

तर यूकेमा क्रिप्टोकरेन्सीसम्बन्धी सेवा प्रदान गर्ने कुनै पनि कम्पनीले यूकेमा क्रिप्टो-एटीएम सञ्चालन गर्न अनुमति लिएको छैन।

फाइनान्शल कन्डक्ट अथोरिटी (एफसीए) ले त्यस्ता उपकरणहरू बन्द गर्नुपर्ने नत्र कारबाही गरिने चेतावनी दिएको छ।

क्रिप्टो-एटीएमको सूची प्रकाशित गर्ने कोइन एटीम रेडारका अनुसार यूकेमा ८१ वटा क्रिप्टो-एटीएम चलिरहेका छन्। ...

Read More
  • MBL - below news