नबिल इन्भेष्टमेण्ट बैंकले गर्‍यो, धितोपत्र सम्बन्धि कार्यक्रम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नबिल इन्भेष्टमेण्ट बैंकले गर्‍यो, धितोपत्र सम्बन्धि कार्यक्रम

 

नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको काम, कर्तव्य र अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले नबिल इन्भेष्टमेन्ट बैंकले धितोपत्र सम्बन्धि कार्यक्रम गरेको छ । नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने र धितोपत्र सम्बन्धि विद्यमान ऐन नियम तथा निर्देशनहरूमा भएको व्यवस्थाको बारेमा जानकारी दिन उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ७ को धनगढीमा कार्यक्रम भएको हो ।

Read More
  • MBL