एनएमबि बैंकको काउण्टर मोरङ बेलबारी मालपोत कार्यालयमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको काउण्टर मोरङ बेलबारी मालपोत कार्यालयमा

एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ। 

सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले काउन्टर सुरु गरेको बैंकले जनाएको छ। 

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेलगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो। 

Read More
  • MBL - below news