नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड मंगलबार हुने भएको छ । कम्पनीका अनुसार आइतबार ‘प्रि अलटमेन्ट’ र मंगलबार सेयर बाँडफाँड हुने भएको हो । 

कम्पनीका प्रवन्ध निर्देशक विश्वप्रकाश प्रसाई ठकुरीले आइतबार प्रि अलटमेन्ट सकेर सोमबार बाँकी सक्ने र मंगलबार आईपीओ बाँडफाँड हुनेछ । 

कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८

Read More