एनएमबिका ग्राहकलाई जावलाखेलस्थित सोवा हेल्थकेयरमा सहुलियत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबिका ग्राहकलाई जावलाखेलस्थित सोवा हेल्थकेयरमा सहुलियत

एनएमबि बैंकका ग्राहकलाई जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा उपचार गर्दा विशेष सहुलियत दिने भएको छ। 
कर्मचारीहरुलाई सहज होस् भन्ने उद्धेश्यले बैंक तथा हेल्थकेयरबीच सम्झौता गरिएको बताइएको छ। 

सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारको उपचारमा छुट हुनेछ। 

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई भर्ना, फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने भएको हो। 

Read More
  • MBL - below news