काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स् कोटेश्वर शाखाले अभिकर्ता दिपक थापालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
अभिकर्ता थापाले विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था ःMILLION DOLLAR ROUND TABLE (MDRTमा सम्मानित भएका थिए । दिपक थापालाई नेपाल लाइफ कोटेश्वर शाखाको सम्मान गरेको हो ।
काठमाडौं नेपाल लाइफ इन्स्योरेन्स् कोटेश्वर शाखाले अभिकर्ता दिपक थापालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । अभिकर्ता थापाले विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था (COT) COURT OF THE THE TABLE मा सम्मानित भएका थिए ।








