जाल्पा सामुदायिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जाल्पा सामुदायिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १ गते, आइतबार सम्पन्न भइसकेकाे छ ।

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३ सय ७९ रूपैयाँ ८६ पैसादेखि अधिकतम एक हजार एक सय ३९ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

Read More
  • MBL - below news