सूर्या लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक बनेपा न.पा. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । 

सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरे । 

कम्पनीले आ.व. २०७८÷७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल ३२ करोड २७ लनख ९६ हजार १०५ रुपैयाँ भुक्तानी भइसकेको जनाएको छ । 

Read More
  • MBL - below news