एशियन लाईफले लाभांश पारित गर्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाईफले लाभांश पारित गर्यो

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।  काठमाण्डौं मैतीदेवी स्थित एशियन लाईफ भवनबाट २०७८ साल माघ २१ गते शुक्रबार भच्र्युअल माध्यमबाट सम्पन्न भएको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी)वापत ४,०२,१५,२१४।५५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।  संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६÷०७७को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । 

Read More
  • MBL - below news