अर्थमन्त्रीले भने- डिजिटल नेटवर्किङमा नलाग्नू


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्थमन्त्रीले भने- डिजिटल नेटवर्किङमा नलाग्नू

अटोमोवायल्स/यातायात

निर्माण सामग्री

बैंक/विमा/स्टक

फेसन/गरगहना

स्वास्थ्य

रोजगार

सूचना प्रविधि

घरायसी सामग्री

व्यवसाय

कृषि

अन्य

किनमेल अनुभव

एड्भर्टोरियल

tvs

अर्थमन्त्रीले भने- डिजिटल नेटवर्किङमा नलाग्नू

arghakhachi

रासस

रासस

काठमाडौं, माघ २०

nchl

61

Shares

facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing button

 

islington below news photo

Tata box 1nmb box ad 2jagdamba cement

अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन्। 

 

माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।  

 

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे।

 

उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

Read More
  • MBL - below news