मेरोशेयरको पासवर्ड बिर्सनु भयो ? यस्तो छ रिसेट गर्ने तरिका


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेरोशेयरको पासवर्ड बिर्सनु भयो ? यस्तो छ रिसेट गर्ने तरिका

लामो समयपछि आईपिओ निष्काशन हुदै छ  । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन हुदै छ  ।  ६ महिनापछि आईपिओ निष्काशन हुन लागेको हो  । 

यदि तपाईले यस ६ महिनाको अवधिमा मेरोशेयर नखोलेको कारण वा अन्य कुनै कारणले मेरोशेयरको पासवर्ड बिर्सनु भएको छ भने तपाई आफैले नै पासवर्ड रिसेट गर्न सक्नु हुन्छ  ।  

 पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिन्छ ।  

यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :

 १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने 

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने

Read More
  • MBL - below news