कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले  आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि  १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

Read More
  • MBL - below news