नेटवर्किङ व्यवसाय नियमन गर्नुपर्छ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेटवर्किङ व्यवसाय नियमन गर्नुपर्छ

नेपालमा अनलाइन नेटवर्किङ व्यवसाय एक पछि अर्को थपिएका छन् । तर, यसमा जोडिनेलाई ठग्गेका घटना पनि उतिकै भेटिन्छ। पछिल्लो समय हाइपर भर्सले अनलाइन नेटवर्किङ व्यवसाय नेपालमा सुरु गरेको खबरले चौतर्फी चर्चा बटुल्यो। तर, चर्चासँगै आलोचना पनि भएको छ। यो कम्पनीले वस्तु तथा सेवाको बिक्री गर्र्दैन। तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाउँछ। एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ। एकाउन्ट बनाएपछि ३ सय हेजयु ९३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ लगानी गर्नुपर्छ। त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिलाई १ सय ८० प्रतिशत प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ। परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिने बताइन्छ।

Read More
  • MBL - below news