भुक्तानीको परम्परागत सोच र पद्धति बदल्ने ‘ई-सेवा’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भुक्तानीको परम्परागत सोच र पद्धति बदल्ने ‘ई-सेवा’

११ माघ, काठमाडौं । अहिले किनमेलका लागि नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गल्लीभित्रका चिया पसल हुन् या काठमाडौंका चोकचोकमा भेटिने ठेला व्यापारीहरु । अधिंकाश अहिले स्मार्ट बनेका छन् । परम्परागत भुक्तानीमात्रै होइन उनीहरु डिजिटल माध्यमबाट सहजै भुक्तानी लिन्छन् । अहिले कतिपय पसलहरुमा दुजुरा पैसा नहुँदा ‘ई-सेवा’ गरिदिनुसन् न भन्ने चलन छ । मान्छेका मोवाइलमा वालेट छन् ।

गोजीमा नगद नभए पनि सहजै डिजिटल कारोबार गर्न सक्छन् । डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत दुबै हुन्छ । यसले पनि डिटिल कारोबारतर्फ सर्वसाधारणहरुको आकर्षण बढाएको छ ।

Read More
  • MBL - below news