कामना सेवा विकास बैंक तथा अन्तर्प्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक तथा अन्तर्प्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रम

काठमाडौँ / कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम (Entrepreneurship Development Program) सम्पन्न भएको छ । 

माघ २ देखि ६ गतेसम्म भर्चुअल माध्यम (zoom meeting) को माध्यमबाट अनलाइनमार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक महानुभावहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरू प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरूको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् । 

Read More
  • MBL - below news