एन आई सी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एन आई सी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ ।


बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु श्री गंगा बहादुर लिम्बुर श्री बन बहादुर धिमाललाई जनही रु.१०,५०,००० (अक्षरेपी दश लाख पचाँस हजार रुपैयाँ मात्र ) र रु १२,७५,००० (अक्षरेपी बाह् लाख पच्चहत्तर हजार रुपैयाँ मात्र) को चेक रकम हस्तान्तरण  गरेको हो ।

Read More