नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

नेपाल बंगलादेश बैंकको संचालक समितिको बैठकले पनि नबिल बैंकसँग मर्जमा जाने निर्णय गरेको छ । दुवै बैंकको संचालक समितिको बैठकले मर्जर तथा प्राप्तिमा जाने निर्णय गरेसंगै आज नै २ बैंकबीच मर्जर तथा प्राप्तिको लागि सम्झौता गर्ने बताईएको छ ।

नबिल बैंकले १००:४३ को स्वापमा नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर हुनेले मर्जर पश्चात नबिल बैंकको ४३ कित्ता शेयर पाउने छन् । ...

Read More