नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’, के छ फाइदा ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ल्यायो ‘इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’, के छ फाइदा ?

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Infinity Portfolio Management Service सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले वार्षिक शुल्क बापत वर्ष २०२२ को लागि केवल २ हजार २२ रूपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ ।

Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए बापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ ।a

Read More
  • MBL - below news