नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारण सभा बुधवार हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारण सभा बुधवार हुँदै

पुस २७, काठमाडौं । नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारण  सभा पुस २८ गते बुधवार हुने भएको छ । 

सभा होटल र्‍याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ : १५ बजे शुरु हुने छ ।सभाले  ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Read More
  • MBL - below news