प्राइम बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

काठमाडौं : प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 

प्राइमले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जनाएको छ । 

Read More
  • MBL - below news