विदेशी मुद्राको कारोबार गर्ने बैंकलाई राष्ट्र बैंकको नयाँ निर्देशन, एकीकृत परिपत्र २०७८ जारी (पूर्णपाठ सहित)

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशी मुद्राको कारोबार गर्ने बैंकलाई राष्ट्र बैंकको नयाँ निर्देशन, एकीकृत परिपत्र २०७८ जारी (पूर्णपाठ सहित)

विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७६ र सो पश्चात् मिति २०७८ पुस १६ सम्म जारी परिपत्र/ सूचना समेत समावेश गरी परिमार्जन गरिएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय ब्यबस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुको लागि यस्तो निर्देशन जारी गरेको हो । 

Read More