एनएमबि बैंकको जारी पुँजी वृद्धि, प्रस्तावित लाभांश पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको जारी पुँजी वृद्धि, प्रस्तावित लाभांश पारित

काठमाडौं । एनएमबि बैंकले आफ्नो जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी बैंकको २६ औं वार्षिक साधारणसभाले उक्त जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको वर्तमान जारी पूँजी १६,३२,५९,६०,८५२.६६ रुपैयाँ रहेको छ । १८,३६,६७,०५,९५९.२४ रुपैयाँ भएको छ । 

बैंकको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबर चुक्ता पूँजी पुयाउन वर्तमान चुक्ता पूँजीको १२.५० प्रतिशतको दरले हुन आउने रकम २,०४,०७,४५,१०६.५८ बराबरको बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ ।   वोनस शेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैकको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, बैकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने प्रस्ताव सभाले पारित गरेको  छ। 

Read More
  • MBL - below news