सानिमा बैंकले गर्यो धादिङको मलेखुमा नयाँ शाखा विस्तार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले गर्यो धादिङको मलेखुमा नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले धादिङमा नयाँ शाखाको विस्तार गरेको छ । बैंकले धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवाको विस्तार गरेको हो।

बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

Read More
  • MBL - below news