काठमाडौं । प्राइम बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) लाई वार्षिक २ करोड ६ लाख तलब तथा भत्ता लिएका छन् ।
गत आर्थिक वर्ष २०७७र७८ मा बैंकका सीईओ नारायणदास मानन्धरले बैंकबाट २ करोड ६ लाख ८ हजार रुपैयाँ तलब भत्ता लिएका हुन् । बैंकले अन्य पदाधिकारीलाई १ करोड ६८ लाख १२ हजार रुपैयाँ तलब तथा भत्ता भुक्तनी गरेको छ ।








