नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबिआई बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

पुस १८, काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने बालकृष्ण श्रेष्ठले राजीनामा दिएका छन् ।

गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Read More
  • MBL - below news