सानिमा बैंकको सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

काठमाडौं । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।

मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन् ।

Read More
  • MBL - below news